विदेशी मुद्राको मूल्य बढ्यो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 11, 2018

विदेशी मुद्राको मूल्य बढ्यो

असार २७, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रिदर २९ रुपैयाँ ४४ रुपैयाँ रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रिदर ३० रुपैयाँ ०६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३० पैसा र बिक्रिदर २७ रुपैयाँ ४५ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ८९ पैसा छ भन बिक्रिदर ३ सय ६४ रुपैयाँ ८७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ २९ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ८७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

धेरै पटक पढिएको