गायक तथा संगीतकार बडुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित) - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, June 20, 2018

गायक तथा संगीतकार बडुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)


असार ६, भक्तपुर । गायक तथा संगीतकार भुवनप्रकाश बडुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 


सुमधुर स्वरका धनी भुवनप्रकाश बडुको आवाजमा रहेको 'तिम्रै छाँया' बोलको गीतमा खडकराम ओडले शब्द रचना गरेका हुन् । भर्खरै गीत–संगीतको क्षेत्रमा पदार्पण गरेका गीतकार खडकराम ओडको शब्दमा संगीत पनि स्वयंम् गायक बडुको रहेको छ ।

विग परिवेश डिजिटल रेकर्डिङ् स्टुडियोको प्रस्तुतीमा बजारमा आएको गीतको म्युजिक भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन् । 

भुवनप्रकाश बडु, रमेश बडु र सुशिला थापाको अभिनय रहेको छ । म्युजिक भिडियोलाई सम्पादन तथा छायांकन अमन बडुले गरेका हुन् ।

धेरै पटक पढिएको