विश्वकपमा आज तीन खेल, कहाँ कुन बेला ? - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 16, 2018

विश्वकपमा आज तीन खेल, कहाँ कुन बेला ?

असार ३ , काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आइतबार तीनवटा खेल हुँदैछ ।
पहिलो खेलमा समूह ई मा रहेको कोस्टारिकाले सर्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे समारामा रहेको समारा एरिनामा हुनेछ ।
यस्तै दोस्रो खेलमा साबिक विजेता जर्मनीले मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह एफ अन्तर्गतको यो खेलमा नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोमा रहेको लुज्निक रंगशालामा हुनेछ ।

यस्तै आजको अन्तिम खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले स्वीट्जरल्याण्डको सामना गर्नेछ ।
समूह ई अन्तर्गतको यो खेल रोस्तोभ एरिनामा नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

धेरै पटक पढिएको