काभ्रेमा संविधानको स्वागतमा दीपावली - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, September 21, 2015

काभ्रेमा संविधानको स्वागतमा दीपावली

काभ्रे, असोज ३ – काभ्रेमा दलहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी संविधानको स्वागत गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मजदुर किसान पार्टी, जनता दल र नेपाल परिवार दलले संयुक्त रुपमा बनेपा ४ स्थित दोबाटोमा दीप प्रज्वलन गरेका हुन् ।

धेरै पटक पढिएको