काभ्रेको बनेपामा केरेन्ट लागेर दुई जनाको मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, August 18, 2014

काभ्रेको बनेपामा केरेन्ट लागेर दुई जनाको मृत्यु


अशोक महत, भदौ २, काभ्रेपलाञ्चोक
काभ्रेको बनेपामा केरेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज विहान घर बनाउने क्रममा बनेपा–१ घोगेचौरमा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा श्रीखण्डपुर घर भएका गौतम मानन्धर र ईलेक्ट्रिसियन रोशन मानन्धर रहेका छन् ।
मृतक गौतमको घोगेचौरमा बनाउदै गरेको नयाँ घरमा लाईन मिलाउने क्रममा उनीहरु दुबैलाई करेन्ट लागेको थियो ।
दुबैलाई तत्काल उपचारका लागि संगै रहेको शिर मेमोरियल अस्पताल पु¥याईए पनि दुबैको मृत्यु भएको हो ।

धेरै पटक पढिएको