असार १५, काठमाडौँ । गत जेठ २६ र २७ गते लिएको इपीएस कोरियन भाषाको परीक्षाको नतिजा सार्वजनिक भएको छ।
ईपीएस कोरिया शाखाले शुक्रबार परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षाका शाखाका अनुसार यस वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएका छन्।
सन् २०१९का लागि कोरियाले करीब ७ हजार १ सय नेपाली कामदारको कोटा मागेभन्दा झण्डै ९ सय बढी परीक्षार्थी परीक्षामा पास भएका छन्।
यसका साथै कृषितर्फ २ हजार ९ सय ६८ विद्यार्थी र उत्पादनमुलक क्षेत्र (म्यानुफ्याक्टिङ)तर्फ ५ हजार २८ जना उत्तीर्ण भएका छन्।
धेरै पटक पढिएको
-
कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती साउन २८ गते सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य टेली श्रृंखला ...
-
कपिल कोईराला काभ्रे, २१ मंसिर : इन्धन संकटका कारण व्यापारी सुन्तला किन्न नआएपछि काभ्रेका किसानहरु चिन्तामा परेका छन् । वार्षिक लाखौं रुपैय...
-
कात्तिक २७ , काठमाडौं । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। बहुराष्ट्र...
-
भदौ ८, कन्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन...

