साँगामा पहिरोले अरनिको राजमार्ग अबरुद्ध, हजारौ सवारी अलपत्र - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, August 26, 2015

साँगामा पहिरोले अरनिको राजमार्ग अबरुद्ध, हजारौ सवारी अलपत्र

काभ्रेको नासिकास्थान साँगा र भक्तपुर जिल्लाको सिमानामा मध्यरातमा अविरल बर्षाका कारण गएको पहिरोले गएरातीदेखि अरनिको राजमार्ग अवरुद्ध रहेको छ ।
साँगास्थित सडकका विभिन्न ठाउमा माथिबाट झरेका बिशाल पहिरोले राजमार्ग अबरुद्ध गराउदा हजारौ सवारी साधान रोकिएका छन् ।
सडक अबरुद्ध भएपछि स्काभेटरले अबरुद्ध राजमार्ग खुलाउने क्रम जारी रहेको छ ।






धेरै पटक पढिएको