साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 16, 2018

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित

साउन ३१, काठमाडौँ ।  नेपाली यू-१५ महिला टोली भुटानमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।

च्याम्पियनसिपअन्तर्गत बिहीवार भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग २-१ ले पराजित भएको हो। पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा गोल खाँदा नेपाल पराजित भयो।

अर्को सेमिफाइनलमा आयोजक भुटानले साविक विजेता बंगलादेशसँग खेल्नेछ। यस खेलको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ।

धेरै पटक पढिएको