असार १४, काठमाडौँ – धादीङमा बिहीबार बिहान ९ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले धादिङ केन्द्रबिन्दु भएर ५ म्याग्निच्युटको भूकम्प मापन गरिएको जानकारी दिए ।
भूकम्पको धक्का धादिङसहित छिमेकी जिल्ला र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको छ । अहिलेसम्म कुनै पनि ठाउँमा क्षति पुगेको विवरण भने प्राप्त भएको छैन ।