३ घन्टा भइसक्दा पनि आएन एसईईको नतिजा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 23, 2018

३ घन्टा भइसक्दा पनि आएन एसईईको नतिजा

असार ९,काठमाडौँ । शनिबार(आज) दिउँसो ४ बजे आउने भनिएको एसईई परीक्षाको नतिजा तीन घन्टा बितिसक्दा पनि प्रकाशित भएको छैन।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले प्राविधिक कारणले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको जनाएको छ।

केही वर्ष पहिलेसम्म मध्यरातमा प्रकाशन हुँदै आएको एसईईको नजिता पछिल्ला वर्षबाट दिउँसो सार्वजनिक हुँदै आएको थियो। तर, यस वर्ष पूरानै शैलीमा प्रकाशन गर्न लागिएको छ। 

गत वर्षबाट एसईईको नतिजा ग्रेडिङ प्रणालीमा सार्बजनिक गर्न थालिएको छ।

धेरै पटक पढिएको