काभ्रेको ढाडागाँउमा ६० घर क्षती - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, May 01, 2015

काभ्रेको ढाडागाँउमा ६० घर क्षती

काभ्रे । बैशाख १२ गते मध्यान्ह ११ः५५ बजेको भुकम्पले काभ्रेको महेन्द्र ज्योती गा.बि.स. १ डाढागाँउ मा पनि ठुलो क्षती पुर्याएको छ । अहिले सम्म त्यँहाका बासिन्दाले राहतको अनुभबमा एक बोतल पानि पनि पाउन सकेका छैनन् । यो डाढागाँउमा ६० घर परिबार रहेको छ ।

धेरै पटक पढिएको