साउन १७ , काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण सुरु भएको हिमालय रोडिजको पहिलो एपिसोड युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।
रोडिजको दोस्रो सिजन अन्तर्गतकाे पहिलो श्रृङखला सोमबारदेखि हिमालय टीभीमा प्रसारण सुरु भएको थियो । हिमालय रोडिजको अफिसियल च्यानलमा अपलोड भएको दुई दिनमै यो श्रृङ्खला नेपालभित्र युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भएको हो ।
युवापुस्ता लक्षित यो कार्यक्रम एमटीभी इन्डियाको फ्रेन्चाइज रियालिटी सो हो । १८ श्रृङ्खला प्रसारण हुने कार्यक्रम हिमालय टीभीमा हरेक सोमबार साँझ ८ बजे प्रसारण हुने गर्छ ।
नेपालभित्र ट्रेन्डिङको दोस्रो नम्बरमा छक्कापञ्जा ३ को नयाँ गीत रहेको छ ।
Wednesday, August 01, 2018
छक्कापञ्जालाई जित्दै ‘रोडिज’ पुग्यो ट्रेन्डिङ नम्बर एकमा
धेरै पटक पढिएको
-
साउन १५, काठमाडौँ । नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुल...
-
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधनलगायतका मागबारे ठोस धारणा दिन एक हप्ताको स...