नेपाली सेनाद्धारा विभिन्न पदमा ६५ जना माग, १५ डाक्टर र ९ पाइलट - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, August 04, 2018

नेपाली सेनाद्धारा विभिन्न पदमा ६५ जना माग, १५ डाक्टर र ९ पाइलट

साउन २०, काठमाडौं । नेपाली सेनाले प्राविधकतर्फका अधिकृतहरूको माग गरेको छ।  
नेपाली सेनाको भर्ना छनोट कार्यरथी विभागद्वारा प्राविधिकतर्फको अधिकृत पदका लागि  महिला, आदिवासी , जनजाति, मधेशी, दलित र पिछडिएको र खुलातर्फ अावेदन माग गरिएको छ। 

६५ जना माग गरिएकोमा ३८ जना खुलाबाट र २७ जना विभिन्न आरक्षणबाट पदपूर्ति गरिने जनाइएको छ। 

माग गरिएका पदमा एमबीबीएस डाक्टर १५, फार्मेसी २, अकुपेसनल थेरापिष्ट १ , इलेक्ट्रिकल इन्जिनियर १ र वेपनरी इन्जिनियर २ छन्। 

त्यस्तै सिभिल इन्जिनियर १, मेकानिकल इन्जिनियर १, छापाखाना १ पाइलट ९ र लेखामा गरी ३२ जनाको माग गरिएको छ।  

धेरै पटक पढिएको